मधेशी मोर्चाबाट मुस्लिम संघर्ष गठबन्धन अलग्गिएको घोषणा
काठमाडौं,२२ मंसिर/राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग्गिएको घोषणा गरेको छ। मोर्चाले सरकारी वार्ता टोली सामु प्रस्तुत गरेको ११ बुदेँ माग पत्रमा मुस्लिम समुदायको माग नसमेटिएको, मोर्चाको बैठकमा सहभागी नगराइएको,...

