आजीवन विलासी सुविधा पाउने को-को ?

 मंसिर २६, २०७२- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...

नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न माग गर्दै बार एसोसिएसनकाे परिषद् सम्पन्न

काठमाडौं, मङ्सिर २६ । नेपाल बार एसोसिएसनले शुक्रबार आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४३आँै केन्द्रीय कार्यकारिणी परिषद्को बैठक १४ बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ ।घोषणापत्रमा...

नेपाल टेलिकमको रिचार्जमा बोनस पाउने सुविधा यस्तो छ

मङ्सिर २६, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवा लागि रिचार्ज गर्दा बोनस पाउने सुविधा ल्याएको छ ।इलेक्ट्रोनिकमार्फत वा एमपीओएस मार्फत रिचार्ज गर्दा आइतवारदेखि पुस महिनाभर लागू हुनेगरी...

एएफसी गर्याे नेपाली खेलाडिकाे म्याच फिक्सिङ प्रकरण -हेर्नुस काहाँ काहाँ गरे

काठमाडौं, मङ्सिर २६ – एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खेल मिलेमतो गरेको पाइएपछि आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारेको जानकारी सार्वजनिक गरेको छ ।एएफसीले सागर थापा,...

दिवाभोजमा भारतीय राजदुत ‘रे’काे फेरियाे बाेली -‘मधेस, पहाड, हिमाल हैन नेपाल’

काठमाडौं, मङ्सिर २६ । मधेस आन्दोलनमा केन्द्रित देखिँदै गएको भारतीय दूतावासले अचानक नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिएको छ।शुक्रबार राजदूत रञ्जित रेले आफ्नो निवासमा विभिन्न...

एमाले नेताले उठाए गणेश थापा र अख्तियारकाे कनेक्सनकाे प्रश्न

कावासोती, २६ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताएका छन् ।तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उले...

गठबन्धनको सरकारसँग नौबुदे माग

काठमाडौँ, २५ मङसिर । सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ ।ती मुख्य मागहरुमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम...

यी हुन भारतीय राजदूतको लन्चमा सहभागी हरू

काठमाडौं, मंसिर २५ । भारतको नाकाबन्दीका कारण चुल्हो बाल्न नसकी भोकै सुत्न बाध्य भएको बेला राजनीतिक पार्टीका नेताहरु भने भारतीय राजदूतले आयोजना गरेको “लन्च” समारोहमा सहभागी भएका छन् ।भारतीय राजदूत...

२ हजार ५ सय ६० मा दार्चुला– काठमाडौं सिधा बस सेवा सुरु,

काठमाडौं, मंसिर २५ । नेपालको उत्तर पश्चिमी सीमा जिल्ला दार्चुला सोझै जाने बस सेवा शुरु भएको छ । महाकाली यातायात व्यवसायी समितिले बिहिबारबाट दार्चुला–काठमाडौं बस सेवा सुरु गरेको हो ।दार्चुला...

अघाेसीत नाकाबन्दी क्रमश हटदै , पारवहन सहज, भित्रिए सयौं ट्रक

काठमाडौं, मंसिर २५ । भारतीय संसदमा नेपालमा नाकाबन्दीको व्यापक बिरोध भएको चर्चा सेलाउन नपाउँदै पूर्वी नेपालका मुख्य नाकामा जारी अवरोध हटेको संकेत देखिएको छ ।पूर्वी नाका जोगबनी र काकडभिट्टामा भारतीय...