चीन पठाउने टोली छान्दा गल्ती भयो, अब दोहोर्याउँदिन– गृहमन्त्री बस्नेत
काठमाडौँ, २८ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गर्नुभएको छ ।एकीकृत नेकपा ९माओवादी०को पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज बसेको केन्द्रीय समितिको बैठकमा...

