नाकाका धर्नाकारीलाई कुकुर र स्यालदेखि रक्स्याहासम्मको सास्ती
वीरगञ्ज, ७ पुस । ‘हरेक रात घन्टैपिच्छे दृश्य फरक हुन्छ यहाँको, असोज ७ देखि अनवरत वीरगन्ज–रक्सौल सीमा नाकामा धर्नामा बसिरहेका पर्सा, सुगौलीबिर्ताका सकुर आलमले सुनाए,’यहाँ रात बिताउनु सजिलो काम होइन।’द्यसगजा...