किशोरीमाथि एसिड छ्याप्ने जीवन विकलाई १० वर्ष जेल सजाय
काठमाडौं, पुष ८ । प्रेम सम्बन्धमा धोका पाएको भन्दै तीन जना किशोरीमाथि एसिड छ्यापेको आरोपमा मुद्दा खेपिरहेका जीवन बिकलाई कसुरवापत १० वर्ष जेल सजाय तोकिएको छ ।काठमाडौं जिल्ला अदालतले विकलाई...