भारतीय बायुसेवाको बेश क्याम्पमा आतंकबादी हमला

काठमाडौं, १८ पुस । भारतीय बायुसेवा निगमको बेश क्याम्प पन्जावमा आतंकबादी समुहले आक्रमण गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार अहिले भिडन्त जारी रहेको छ । भिडन्तका क्रममा चार हमलाकारी...

तीन महिनामा ४१४ टान्समिटर जले, ३३ करोड क्षति

काठमाडौं, १८ पुस । विगत तीन महिनायता ४१४ टान्समिटरहरु जलेका छन् । भारतीय नाकाबन्दीपछि इन्धनको बिकल्प बिधुत बनाउन थालेपछि राजधानीमा मात्र ४१४ टान्समिटरहरु जलेको विधुत प्राधिकरणले जनाएको छ ।तीनमहिना यता...

महिला सांसद नै राख्छन् पुरुष पिए

काठमाडौँ, १८ पुस । महिलालाई पुरुषले पछि पारेको गुनासो गर्ने महिला नेतृहरुले पिएका रुपमा आफैले पुरुषलाई मात्रै विश्वास गर्छन्। कांग्रेसका ५२ महिला सांसदमध्ये पुरुष पिए राख्ने ४० जना र महिला...

दशदिनभित्र न्यानो कपडा किन्ने दिइएको रकम नपुगे कारबाही गरिने

काठमाडौँ, १८ पुस । मन्त्रिपरिषद्को  बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।सरकारले...

५० वर्षका भए सलमान खान, यस्तो छ उनको फिल्मी यात्रा

एजेन्सी, पुस १२ । चर्चित बलिउड अभिनेता सलमान खानको आज ५० वर्षका भएका छन् । सन् १९६५ डिसेम्बर २७का दिन उनको जन्म भएको थियो । सलमानको जन्म हुँदा पिता सलिम...

साफ उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने

१७ पुस,काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् ।भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका...

पार्टी सभापतिमा नेत्री कोइरालाले उम्मेदवारी दिने

गुलरिया(बर्दिया), १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोेइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।काँग्रेस...

गृहको निर्णय अख्तियारको छानविनमा,काजमा खटिएका सिडियोहरु फिर्ता बोलाउने तयारी

 काठमाडौं, १७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४३ प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाउने गृहमन्त्रालयको कार्यमा छानविन थाल्ने भएको छ । गृहले नियम विपरित काजमा जथाभावी सिडियोको सरुवा गर्न थालेपछि...

नाकाबन्दी साताभित्रै सहज हुने

झापा, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोन वार्तापछि सरकारले ‘साताभित्रै आपूर्ति व्यवस्था सहज हुने’ आशा व्यक्त गरेको छ । गृहजिल्ला झापा दौडाहामा...

गैरकानुनी काम गरेको भन्दै अख्तियारका आयुक्तविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौँ, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले संवैधानिक एवम् कानुनी व्यवस्थाको उलङ्घन हुने गरी एकै समयमा दुई सरकारी निकायमा बहाल हुनु कानुन विपरीत रहेको जनाउँदै आज सर्वोच्च...