नाकाबन्दीले ३ खर्ब ४ अर्बको क्षति, २२ सय उद्योग बन्द,४ लाख लाइ बेरोजगारी बनायाे
काठमाडौं, २९ पुस । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तीन खर्ब चार अर्ब रुपैयाँ बराबर क्षति र चार लाख मजदुर बेरोजगार भएको दाबी निजी क्षेत्रले गरेका छन् । यो अवधिमा...