विद्युत् प्राधिकरणले कानुनविपरीत महसुल लिने गरेको खुलासा
काठमाडौ, पुस २४ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरका ग्राहकलाई कानुनविपरीत विद्युतको दोब्बर महसुल (प्रिमियम शुल्क) लागू गरेको खुलेको छ ।विद्युत् महसुल निर्धारण आयोगबाट स्वीकृत नगराई प्राधिकरणले गत साउनबाट लागु...