सर्वोच्चलाई प्रधानमन्त्री ओलीले लेखे यस्तो जवाफ
काठमाडौँ, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।नेपालको संविधानमा २५ जनाभन्दा बढी सङ्ख्यामा मन्त्री...