कांग्रेस काठमाडौँमा नगरपालिका निर्बाचन सम्पन्न, नयाँ नेतृत्वमा यस्ता आए
काठमाडौं २१ माघ । नेपाली कांग्रेसको १३ औ महाधिवेशनको लागि काठमाडौंका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ ।कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा...

