वीरगन्ज नाकाबाट इन्धन भित्रिन थाल्यो, ८५ लाख रुपैयाँ राजस्व संकलन
वीरगञ्ज, २४ माघ । औपचारिक निर्णयविनै शुक्रबार अकस्मात खुलेको वीरगन्ज नाका शनिबार पनि सहज रूपमा सञ्चालन भयो । दिनभर सवारीसाधन आवत–जावत गरिरहे ।साढे पाँच महिनापछि शनिबार पहिलोपटक रक्सौल नाकाबाट ग्यास...