अनाथ ,अशक्त तथा असाहाय काे साहारा नयाँ शक्ती नेपाल

काठमाण्डाै,४ फागुन/नयाँ शक्ती नेपाल काठमाण्डाै उपत्यका संयाेजन समीतीले अाफ्नाे पहीलाे स्थापना दिवस मनायाे ।शान्ती,नीकास,बीकाश र बीचार काे मुल नारलाइ अबलम्बन गर्दै प्रबाश तथा स्वदेशका देशप्रमी न्याय प्रेमी सचेत युवाहरूलाइ समेटदै...

 आजदेखि  ऐतिहासिक राष्ट्रिय सम्पदाको पुनर्निर्माणको थालनी 

फागुन, ४ काठमाडौं /सरकारले भूकम्पबाट क्षतिग्रस्त भएको राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको पुनर्निर्माण आजदेखि सुरु गर्न लागेको छ । आज अपरान्ह ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा...

पौडेलको विकल्प खोज्दै कोइराला परिवार

फागुन,४काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कसैले पनि उम्मेदवारी नदिने संकेत गरेका छन् । सभापतिमा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासत धान्ने गरी कसलाई उत्तराधिकारी बनाउने...

प्रजातन्त्र दिवसको दिनदेखि लोडसेडिङ २ घन्टा घट्ने

 काठमाडौं, ४ फागुन  । फागुन ७ गतेदेखि लोडसेडिङ दुइ घण्टा घट्ने भएको छ । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने भएको...

साम्तेन स्कुलकाे १० औं बार्सिकोत्सव सम्पन्न

फागुन ३ काठमाण्डाै/बुढानीलकन्ठ नगरपालीकाकाे कपन टारमा रहेकाे साम्तेन स्कुलले आफ्नु १० औं बार्सिकोत्सव भब्यताका साथ मनाएको छ।प्रमुख अतिथी नेपाल सरकारका कानुन मन्त्री माननीय अग्नि खरेलको उपस्थितिमा सम्पन्न गरिएको सो कार्यक्रममा विभिन्न...

भूकम्पपीडितलाई घर बनाउन बैँक र वित्तीय संस्थाबाट अनुदान दिइने

काठमाडौं, ३ फागुन । सरकारले भूकम्पपीडितलाई घर बनाउन बैँक तथा वित्तीय संस्थाबाट मात्रै अनुदान दिने भएको छ।भूकम्प गएको १० महिनापछि पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण नीति पास गर्दै अनुदानको सम्भावित...

भारतमा भन्दा पाँच गुणा महँगो हवाई इन्धन नेपालमा !

काठमाडौं, फागुन ३ । मुलुकमा पेट्रोलियम पदार्थको विक्री बितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ ।भारतमा...

साग फुटबबल: पुरुष र महिला दुबैतर्फका फाइनल भिडन्त सोमबार

काठमाडौं  ३ फागुन /बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको...

पाँच तारे होटलले नै तिर्दैनन् कर

काठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश पाँच तारे होटलले सवारी र घरजग्गा कर तिरेका छैनन् ।ती होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गाको कर अहिलेसम्म...

अब पूरै सिलिन्डर ग्यास पाइने

काठमाडौं ३ फागुन। उपभोक्ताले ग्यास अभाव झेलेको पाँच महिनाभन्दा बढी भइसक्यो । यसबीचमा उपभोक्ताले दाउरा, ब्रिकेट, इन्डक्सन कुकर आदिको सहायताले छाक टारे ।अभावकैबीच सरकारले आधा सिलिन्डर ग्यासको कन्सेप्ट ल्याएर केही...