‘झन्डाको अपमान हुँदा ओली मूकदर्शक’
काठमाडौं, १६ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गजरातमा नेपाली राष्ट्रिय झण्डाको अपमान हुँदा प्रधानमन्त्री केपी ओली मूकदर्शक बनेको आरोप लगाएको छ ।भारत भ्रमणका...

