साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार भएन
भरत प्रधान ,साउदी अरब चैत्र ०१, २०७२ / साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन् । रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार...

