आजको राशिफल २०७७ आषाढ ०१

वि.सं. २०७७ आषाढ ०१ गते सोमबार तदनुसार ई. सं. २०२० जुन १५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा...

आजबाट कार्यालय सञ्चालन : दुई सिफ्टमा सेवा

काठमाडौँ, १ असार०७७/कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म...

नयाँ नक्सालाई निसान छापमा समेटेकाेप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया

काठमाडौं३२जेष्ठ०७७/ नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ । नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल...

सुनसरीको इनरुवामा भिषण आगलागी,निभाउने प्रयास जारी

सुनसरी, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको छ । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ । आगो...

आजको राशिफल २०७७ ज्येष्ठ ३२

वि.सं. २०७७ ज्येष्ठ ३२ गते आइतबार तदनुसार ई. सं. २०२० जुन १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा...

१२ सांसद जसले यो ऐतिहासिक प्रस्तावमा हस्ताक्षर गरेनन्

काठमाडाैं ३२जेष्ठ०७७/ संविधानको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पास भएको छ । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ सांसदले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका...

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वत, ३२ जेठ०७७/पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका...

सडकमा युबाको आक्रोसभित्र : लुकेको मनोबिज्ञान

एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । " सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम...

बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा रु १० करोड कमी

काठमाडौँ, ३१ जेठ०७७/बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको...

आजको राशिफल २०७७ ज्येष्ठ ३१

वि.सं. २०७७ ज्येष्ठ ३१ गते शनिबार तदनुसार ई. सं. २०२० जुन १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा...