काठमाडौंमा आज पनि थपिए तीन जना कोरोना संक्रमित,संक्रमितको संख्या ८ हजार २७४
काठमाडौं०५असार०७७/काठमाडौंमा आज (शुक्रबार) पनि थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला र एक...

