ललितपुरमा प्रहरी र धर्नाकारीवीच दोहोरो झडप, एमाले नेतासहित दुई घाइते
ललितपुर, २३ चैत ।प्रहरीसँगको दोहोरो झडपमा नेकपा (एमाले) खोटाङ काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते भएका छन् ।एमाले खोटाङको नेतृत्वमा आज सडक विभाग कार्यालयमा धर्ना दिइरहेको अवस्थामा उक्त घटना...