यी हुन् नयाँ विद्युत् महशुल दरमा भएका मुख्य परिवर्तन
काठमान्डाैं ०५असार०७७/ विद्युत् नियमन आयोगले नयाँ विद्युत् महशुल दर प्रस्ताव गरेसँगै मासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क भएको छ । दश युनिटभन्दा माथि खपत गर्ने...

