सहायकमन्त्री विराज विष्ट पदमुक्त, रेशम लामा बेलुका सपथ लिँदै
काठमाडौं, वैशाख १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन...

