गाविस भवनमा १४ वटा सकेट बम फेला , निश्क्रिय पार्न नेपाली सेनाको टोलि खटियो

दाङ,२९ बैशाख/ दाङको पहाडी स्युजा गाविस भवनमा मङ्गलबार फेला परेका १४ वटा सकेट बम निस्क्रिय पार्न नेपाली सेनाको टोली बुधबार बिहानै स्युजा प्रस्थान गरेको छ ।दाङका प्रहरी प्रमुख कुवेर कडायतले...

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी

काठमाडौँ, २९ वैशाख । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ ।शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग...

भक्तपुरमा पुराना ब्रह्मायणीको दुई मूर्ति चोरी

भक्तपुर ,२९ बैशाख  /भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ ।ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको...

श्रीमानलाई थाहा  नहुने श्रीमतीका ५ गोप्य कुरा

काठमाडौं । भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन्...

भारतले ढुवानी आदेशभन्दा कम ग्यास दियो

 वैशाख,२९ काठमाडौं /अप्रिलमा कोटाभन्दा झन्डै १० हजार टन ग्यास कम आयत भएको छ । सरकारले कोटा बृद्धि गरी ३७ हजार टन आयात गर्न ग्यास उद्योगीलाई खरिद ढुवानी आदेश जारी गरे...

राजदूत फिर्ता पठाए नाकाबन्दी गर्ने कांग्रेसको चेतावनी

काठमाण्डौ: नेपालमा बसेर अनावश्यक राजनीति गर्न थालेको भन्दै सरकारले भारतीय राजदूत रञ्जित रायलाई फिर्ता पठाउने तयारी गरेपछि नेपाली कांग्रेसले नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतीय राजदूतले...

राष्ट्रिय साइक्लिङ संघ गठन

बिष्णु भट्टराइ,बैशाख,२७ /काठमाडौं राष्ट्रिय साइक्लिङ संघ गठन भएको छ ।नेपाल खेलकुख महासंघ अन्तगर्त रहनेगरि जीवन राईको नेतृत्वमा ९सदस्यिय राष्ट्रिय साइक्लिङ संघ गठन भएको हो । नेकपा(एमाले)का केन्द्रिय सदस्य राजेन्द्र कुमार...

तामाङ भएर किन हिन्दु राज्य माग्दै छु ? – मोहन लामा रुम्बा

[caption id="attachment_5538" align="alignleft" width="190"] मोहन लामा रुम्बा[/caption]धर्म निरपेक्षबाट बौद्ध धर्मावलम्बीलाई के प्रभाव पार्छ ,कसरी पर्छ ,किन ? मलाई सोधिने धेरै प्रश्न मध्य यो एक हो, मैले बौद्ध र हिन्दु धर्म बारे...

सुन तोलामा ६ सय घट्यो

काठमाडौँ ,२८ बैशाख /मंगलबार सुनको मुल्य एकै पटक प्रतितोला ६ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ...

भारतीय राजदूतलाई फिर्ता पठाउने हल्ला मात्र ,  उप प्रधान मन्त्री बाट खण्डन

काठमाडौ, २७ बैशाख । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारीको नेपाल सरकारले खण्डन गरेको छ ।उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालस्थित भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारी...