रुपन्देहीमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित भेटिए
रुपन्देही, १ जेठ / रुपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ...