पदीय भागबण्डाले माओवादीमा सुरुमै किचलो

काठमाडौं, १० जेठ । १० माओवादी घटक मिलेर बनेको नेकपा (माओवादी केन्द्र)मा सुरुमै भागबन्डालाई लिएर किचलो देखिएको छ । आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा पदीय भागबन्डामा विवाद भएको छ...

वैदेशिक रोजगारीमा ज्यान गुमाउने कामदारको शव निगमबाट ल्याइने

काठमाडौं, १० जेठ । सरकारले विदेशमा ज्यान गुमाउने नेपाली कामदारको शव ल्याउन मुलुकको ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान प्रयोग गर्ने भएको छ ।वैदेशिक रोजगारीमा गएका कामदारका अलपत्र शव ल्याउन पनि...

बार्सीलोनाले २-०अन्तरले जित्यो कोपा डेल रेको उपाधि

एेजेन्सी, जेठ १० । बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डेल रेको २८ औं उपाधि हो ।आइतबार राति भएको खेलमा...

शेष घलेकाे नक्कली छोरा पक्राउ : यस्तो छ रोचक तथ्य

काठमाडौ १० जेष्ठ / आफू एनआनएनए अध्यष शेष घलेको छोरा भएको बताउदै अमेरिका पठाइदिने आश्वासन दिएर ठगि गरेको अभियोगमा प्रहरीले एक जनालाई पोखराबाट पक्राउ गरेको छ।आजको नयाँ पत्रिका दैनिकमा खबर...

आँखा शिविरमा घोर लापरबाही : ८ जनाको आँखै गुम्यो

 सुर्खेत १० जेष्ठ / बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ । जाँचका लागि तयार हुनु...

योगालाई अाफ्नाे दिनचर्या बनाउन सके रोग,शोक र तनावबाट मुक्त हुने कुरामा शंका छैन ।

[caption id="attachment_5764" align="alignleft" width="368"] कमला पाण्डे (याेग गुरू)[/caption]आज विश्वमा मानिसलाई स्वस्थ एवं दीर्घजीबी राख्न विविध प्रकारका पद्द्ती तथा औषधिहरु आविष्कार भैसकेकाछ्न, भैरहेकाछन।मानिसलाई आनन्द प्रदान गर्न धेरै प्रकारका भौतिक सुविधाजन्य वस्तुहरुको...

ज्ञानेन्द्रले गरेर राजतन्त्र फर्किने संकेत

काठमाडौं, जेठ ८–पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने–‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।आफ्नो स्वागतका...

मासिक अर्ब कमाउँदै निगम, तर कसरी ?

 जेठ,८ काठमाडौं ।महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ...

प्रचण्ड र बाबुरामले माओवादी छोडे, हामी चलाउँछौं जनसरकार- विप्लव

काठमाडौं, ७,जेठ  /१० माओवादी घटकले एकता घोषणा गरेको एक दिन पछि अाज नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले प्रचण्ड र बाबुरामले माओवादी छोड्दैमा माओवादी नसकिने उद्घोष गरेका छन् । नेकपा...

भगवान बुद्धको अन्तिम वाणी “अप्पदिपो भव”-विवेक विनयी

[caption id="attachment_5739" align="alignleft" width="274"] विवेक विनयी[/caption]अन्ततःभगवान बुद्धले शरीर छाड्ने दिनआयो । यो खबर सुन्ने वित्तिकै चालीस वर्ष देखि सँगै बसेका शिष्यहरु रुन–कराउनथाले । खासगरी बुद्धका सबै भन्दा नजिक रहेर लामो...