सगरमाथा आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु, ३ नेपालीसहित ५ बेपत्ता
काठमाडौं, १० जेठ । सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले...