भ्रममा नपर्नुस् पढ्न मात्रै सर्टिफिकेट धितो राखेर ऋण पाइने व्यवसाय गर्न होइन,
काठमाडौं१६,जेष्ठ/शैक्षिक प्रमाणपत्रलाई धितो राखेर व्यापार व्यवसाय गर्नका लागि ऋण पाइन्छ भन्ने बुझाई सर्वसाधारणमा छ। तर यो सही होइन। सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उच्च शिक्षा अध्ययनका लागि मात्र ऋण दिने...