श्री हिमालय उच्च माध्यमिक बिद्यालय अछामलार्इ शैक्षिक समाग्री बीतरण

अछाम ,जेष्ठ,२१/नयाँ शक्ति नेपाल ( घनस्याम नेतृत्व ) भारत केन्द्रिय स्वास्थ बिभाग प्रमुख डा. टेक चाड द्वारा श्री हिमालय उच्च माध्यमिक बिद्यालय खालिसैन अछाम का ३०० विद्यार्थी लाई नोटबुक पेन...

मनिषाको हत्यानै भएको बिमलको दावी, प्रहरी माथिनै आशंका

 जेठ २१, नवलपरासी । फुटबल स्ट्राइकर बिमल घर्ति मगरकि बहिनि मनिषा घर्ति मगरको मृत्यु भएको एक साता पुगीसक्दा पनि घटना अझै रहश्यमय छ । घटनाको बिभिन्न रिपोर्टले हत्या प्रमाणित नगरेपनि...

फेसबुकले फेरी ल्यायो नयाँ सुविधा म्यासेन्जरको च्याट लुकाउन मिल्ने

जेठ २० बिहिबार ।फेसबुकले आफ्ना ग्रहाकहरुलाई लक्षित गर्दै म्यासेन्जरमा गरिएको च्याटलाइ लुकाउन सकिने नयाँ सुबिधा सार्वजनिक गरेको छ ।यो सुविधालाई विज्ञहरुले म्यासेन्जर प्रयोग गर्नेहरुलाई एपमा गोपनीयताको पनि अपशन राख्न सकिने...

मेस्सीलाई उछिन्दै स्टार क्रिस्टियानो रोनाल्डो बने विश्वप्रसिद्ध खेलाडी

एजेन्सी–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन्। खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन्।दोस्रो नम्बरमा अमेरिकी...

प्रचण्डलाई प्रधानमन्त्री ओलीको सटायर, ‘काँध गलेकै छैन, फेर्ने कुरा नगर’

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।उनले भने, ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्‍यो...

विप्लब माओबादीबाट सडक डिभिजन कार्यलयका प्रमुखलाई कालोमोसो

जेठ २०, काठमाडौ । अकुत पैसा भ्रष्टचार गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले मकवानपुर सदरमुकामस्थित क्षेत्रीय सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख अमलेशकुमार कर्णलाई कालोमोसो दलेर कार्वाही गरेको छ ।बुधवार...

राजदूत किन फिर्ता ? पाँच दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन

काठमाडौं, २० जेठ । भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको तीन सातापछि संसदीय समितिले सरकारसँग जवाफ मागेको छ। सरकारी जवाफका आधारमा छलफल चलाउने समितिको तयारी छ...

माओवादी केन्द्रको ७५ सदस्यीय सचिवालयमा को–को परे ? (नामावलीसहित)

जेठ २०, काठमाडौं । विभिन्न माओवादी घटकहरु एकतापछि बनेको माओवादी केन्द्रमा ७५ सदस्यीय सचिवालय गठन गरिएको छ ।सचिवालयमा निम्नानुसारका व्यक्तिहरु रहेका छन् ।पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा,...

माओवादी केन्द्र गन्जागोल, सबैको भाग पुर्‍याउँदा भद्रगोल

जेठ २०, काठमाडौँ । ७५ सदस्यीय सचिवालयमा एमाओवादीका पूर्ववत् ३९, बादल समूहबाट पूर्ववत् १९ जना छन् ।त्यस्तै, एमाओवादीको कोटाबाट अमिक शेरचन र श्रवण यादव, एकता प्रक्रियामा सहभागीमध्येबाट मातृका यादव, मणि...

गणतन्त्र दिवसमा बलात्कारी पाए प्रबल जनसेवा श्री पदक

काठमाण्डाै, १९ जेठ– मुुलुकको मुहार फेर्ने सपना बाँडेर नथाक्ने केपी ओली सरकारले प्रोत्साहित र पुरस्कृत गरेका मानिस हेर्ने हो भने खुट्टी हेर्दै थाहा भयो नानीको ताई’ हुने पक्का छ ।...