बिबाह गर्न नमान्दा आमाले गरीन् छोरीको हत्या

लाहोर (पाकिस्तान), २६ जेठ । पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन् ।प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै...

नेपाली उसुकर्मी दक्षिण एसियाली उसु संघको विभिन्न पदमा निर्वाचित

काठमाण्डाै, २६ जेठ – नेपाल उसु सङ्घका चार पदाधिकारी दक्षिण एसियाली उसु महासङ्घको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् ।श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट...

बन्दको बिरोधमा घनश्याम नेतृत्व नयाँ शक्ति नेपाल

  झापा २०७३ जेष्ठ २७  झापा बुधबारेमा  घनश्याम नेतृत्व नायाँ शक्ति नेपाल बन्दको बिरोधमा मोटरसाइकल प्याली सुरु गर्यो ।।आज मिति २०७३ जेष्ठ २७ गते बिहीबारका दिन शान्ति, निकास, बिकास र बिचार मुल नारासहित...

विप्लबकाे बन्द,साझा तोडफोड, दर्जनबढी सवारीसाधनमा आगजनी

जेठ २७, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।विप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले बन्दको क्रममा साझा बसमा तोडफोड...

फुटबलमा दशवटा नयाँ नियम लागु हुँदै,  फुटबलप्रेमीले जानिराखौं (नियमसहित)

विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ ।...

कानुनविपरित कामु प्रधानन्यायाधीशले कनकमणिको मुद्दा हेरेको खुलासा !

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी...

यस्ता छन् पुरुषले आफूभन्दा जेठी महिला रोज्नुका कारणहरु

आफैलाई भुलेर माया गर्नेहरु धेरै हुन्छन्।माया गर्नेहरुको जीवन एकप्रकारको मिठासपूर्ण वातावरणले भरिएको हुन्छ । माया बसेपछि उमेरको खासै कुनै महत्व हुदैन । यो कुराको पुष्टि समाजका केही यस्ता व्यक्तिहरु जो...

देश बचाउन मुख्य तीन दल एकै ठाउँमा उभिनु पर्छः थापा 

 २६ जेठ, मुगु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तीन दल एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन्।नेपाल तरूणा दल जिल्ला कार्यसमिति मुगुको चाैंथाे...

ठगीको आरोपमा नयाँ शक्तिको नेता पक्राउ

जेठ २६ | मनोज भुजेल/इटहरी-नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै बिभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य मन्जु सरदार पक्राउ परेकी छिन ।‘नेपाल प्रहरीको खास मान्छे हुँ, जागीर खान...

डन र तस्करको घेरामा गृहमन्त्री

जेठ २५, काठमाडौं । गलत व्यक्तिहरुको घनिष्टता तथा कार्यक्षमताको अभावमा गृहमन्त्री शक्ति बस्नेतको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री परिवर्तन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग...