पूर्वमन्त्री गोरेबहादुर खपांगीको निधन
काठमाण्डाै, १२ भदौ/पूर्वमन्त्री तथा आदिवासी जनजाति नेता गोरेबहादुर खपांगीको गएराति निधन भएको छ ।सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खपांगीको उपचारका क्रममा राति १० बजेर २० मिनेटमा राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा...