माग पूरा नभए सत्याग्रह गर्छु- डा. केसी
पोखरा, १८ भदौ । त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहोर्याएका छन् ।आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग...

