नेपाल वायु सेवाको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण
काठमाडौं, २७ भदौ । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमानमा समस्या देखिएपछि आकस्मिकरुपमा दिल्लीमा अवतरण गरिएको छ ।१६० यात्रु लिएर दिल्लीबाट राति ८ बजे काठमाडौंका लागि उडेको आरए...

