निर्वाचन आयोगले ११ दलको दर्ता खारेजी ८१लाइ जरीवाना

 काठमाडौं,०७,असाेज / शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले ११ दलको दर्ता खारेज गरेको छ ।निर्वाचन आयोगले नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश हिमाल एकता पार्टी, हरियाली नेपाल...

 हराएको भनिएको लाेकमान नीयुक्ती फाइल सरकारले सर्वोच्च पठायो

 असोज ७,काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति फाइल मन्त्रिपरिषदको कार्यलयमा भेटिएपछि सर्वाेच्च अदालतमा पेश गरिएको छ ।यसअघि तीनपटक भन्दा बढी माग गर्दा पनि पठाएको थिएन ।...

रेडियो भत्काइएकोमा चौतर्फी विरोध

आश्विन ७, २०७३- सामुदायिक रेडियो धादिङ र हिंसापीडित महिलाहरुको आश्रयस्थल ‘स्नेह हाउस’ भत्काइएकोमा सदरमुकाममा विरोध जनाइएको छ ।शुक्रबार बिहान करिब ४ बजे जिल्ला वन कार्यालयले छापामार शैलीमा डोजर लगाई भवन,...

ग्याङफाइट गर्ने ७ युवती प्रहरीको फन्दामा

असोज ६,ललितपुर/मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवती पक्राउ परेका छन् । बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङफाइट गर्ने युवतीहरुलाई बुधबार राती ललितपुर प्रहरी...

लोकमानका बारे संसद्मा छलफल गर्नु हुदैन भन्नु गलत मानसिकता हाे-स्वास्थ्य मन्त्री थापा

 असोज ६,भरतपुर/स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहिबार...

यौन सम्पर्क गर्न लाग्दा केही समयका लागी मात्र लिङ्ग उत्तेजित हुन्छ । के गर्ने होला ?

म ३१ वर्षीय विवाहित पुरुष हुँ । मैले लगातार १५ वर्षदेखि ६ महिनाअघिसम्म हस्तमैथुन गर्दै आएको थिएँ । मेरो विवाह भएको तीन महिना भयो । यौनसम्पर्क गर्न लाग्दा मेरो लिङ्ग...

कांग्रेसबाट ७ राज्यमन्त्री थपिँदै, को–को बन्दै छन् राज्यमत्री ?

काठमाडौँ, ५ असोज – कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए...

लडाकु शिविरमा भ्रष्टाचार प्रकरण : जिम्मेवार अधिकारीलाई ३० दिने पुर्जी तयार

काठमाडौं, ५ असोज– माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा लडाकु व्यवस्थापन र भरणपोषणमा संलग्न केही जिम्मेवार अधिकारीमाथि थप अनुसन्धान...

दूरकी कवितालाई— तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="aligncenter" width="320"] तीर्थराज अधिकारी[/caption] १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन्...

देशभर मुर्ती चोरको बिगबिगी, यस्तो छ चोरीएका मुर्तीको तथ्यांक

मंगलबार, ४ असोज,काठमाडौंः पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति तथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ–मन्दिर तथा गुम्बारविहारबाट ४६ वटा मूर्ति...