गगन थापा अख्तीयारकाे छानविनमा, त्रिचन्द्रको फाइल खाेजीदै
काठमाडौं१०,असाेज । नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव ब्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको दोस्रो दिन उनी माथी भ्रष्टाचारको छानविन थालिएको छ ।अख्तियार दुरुपयोग...

