रातो मच्छिन्द्रनाथ मन्दिरमा भेटियो असर्फी र चाँदीका सिक्का
				काठमाडौँ , ९ असोज । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ ।सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ ।...			
		

 
                 
                 
                 
                