औषधि व्यवस्था विभागमा प्रहरी छापा, दराजमा खैरो हेरोइन
काठमाण्डाै१२,असाेज/ बिजुलीबजारमा रहेकाे औषधि व्यवस्था विभागभित्र स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ । विभागमा पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराजमा हेरोइन जोख्ने डिजीटल तराजु सहीत २२ ग्रमा खैराे हीराेइन...

