थ्रीस्टार क्लब बार्डोलोर्इ ट्रफी फुटबलको सेमिफाइनलमा
असोज,१० काठमाडौं । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल...

