आजको राशिफल २०७७ आषाढ २२

वि.सं. २०७७ आषाढ २२ गते सोमबार तदनुसार ई. सं. २०२० जुलाई ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौँ, २१ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गते आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने...

आज गुरु पूर्णिमा, जीवनमा ज्ञानकाे ज्याेति छर्ने गुरुजनमा श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडाैँ, २१ असार । आज गुरु पुर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको...

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

काठमाडौं  २१ आषाढ २०७७ । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई...

आजको राशिफल २०७७ आषाढ २१

वि.सं. २०७७ आषाढ २१ गते आइतबार तदनुसार ई. सं. २०२० जुलाई ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (दिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, साढे ४६ हजारले २० कित्ता पाए

काठमाण्डाै२०असार०७७/  एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम...

शनिबार पनि मुलुकभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, २० असार । गएरातिको वर्षाले नेपालका पश्चिमी क्षेत्रमा भौतिक क्षतिसमेत गरेको छ । नेपालमा मनसुनी वायु सक्रिय हुँदा देशभरको मैसम सकृय भैरहेको छ । मौसम पूर्वानुमान महासाखाका अनुसार अहिले...

काठमाडौंमा समुदायस्तरमै फैलियो कोरोना

काठमाडौं, २० असार०७७ । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना...

महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं, २० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि...

आजको राशिफल २०७७ आषाढ २०

वि.सं. २०७७ आषाढ २० गते शनिबार तदनुसार ई. सं. २०२० जुलाई ०४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (दिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा...