पुनः दर्ता हुनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई दलद्वारा ठाडै अस्वीकार
काठमाडौं, ११ असोज – पुनः दर्ता हुनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई व्यवस्थापिका–संसद्मा रहेका सबै राजनीतिक दलले ठाडै अस्वीकार गरेका छन् । आयोगले नयाँ संविधानको व्यवस्थाअनुसार पुनः दल दर्ता हुनुपर्ने प्रस्ताव गरेको...

