राष्ट्रिय बाल अधिकार सम्मान अगाथा थापालाई
[caption id="attachment_7983" align="alignleft" width="206"] अगाथा थापा[/caption]काठमाण्डाै १७,असाेज /चाइल्ड नेपालले यस वर्षको राष्ट्रिय बालअधिकार सम्मानबाट श्री अगाथा थापालाई सम्मानित गर्ने भएको छ । नेपालमा प्रारम्भिक बालविकासलाई शिक्षाको मुल धारमा ल्याउँदै कलिला...

