दशैको शुभकामना सहित बिजय तिमिल्सिनाको म्युजिक भिडियो रिलिज-हेराै भीडीयाे
गीतकार विजय तिमिल्सिनाले विजया दशमीको शुभकामना सहित आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा गायक सुदन ढकालको स्वर रहेको छ भने संगितकार बि्जु बज्रले संगित दिएका छन ।...

