प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणबारे चिनिया राष्ट्रपतिसँग छलफल गर्ने

काठमाडौ, २८ असोज । ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको मिति र एजेण्डाका बारेमा छलफल गर्नुहुने भएको छ ।पर्सीबाट भारतको गोवामा सुरु...

नक्कली नोट छाप्ने काममा संलग्न १ जना पक्राउ

रुकुम, २८ असोज । नक्कली नोट छाप्ने काममा संलग्न रुकुम गोतामकोटका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।सदरमुकाम मुसिकोट खलंगाको पातुखोलामा होटल संचालन गर्दै आएका गोतामकोट ९ का ३४ वर्षिय...

धागो जहाँ चुँडिएको थियो, त्यही विन्दुबाट संवाद सुरु गर्नुपर्छ : ओली

काठमाडौं, २८ असोज । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयनका क्रममा औचित्यपूर्ण लागे आफ्नो पार्टीले संशोधन गर्न सघाउने बताएका छन् । सरकारले संविधान संशोधनको आधिकारिक प्रस्ताव...

माेर्चाले बनायाे तीन रणनीती,सरकारलाइ धम्क्याउने,थर्काउने र फकाउने

काठमाडौँ, २८ असोज/ सहमतिअनुसार संविधान संशोधनमा सरकार अगाडि नबढेको भन्दै मधेसी मोर्चाले आफूअनुकूलको संविधान संशोधन गराउन सरकारलाई दबाब दिने रणनीति तय गरेको छ ।मोर्चाको मागसँग कति पनि सकरात्मक नभएको भन्दै...

कतारमा कामदारलाई कानुन खुकुलो बन्दै

काठमाडौं, २८ असोज । कतारले दुई महिनापछि आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउने भएपछि त्यहाँ कार्यरत नेपाली उत्साही भएका छन् । नयाँ कानुनले क्षमतावान र दक्ष व्यक्तिहरुलाई रुचि र सीप अनुसारको...

राजधानीका विभिन्न स्थानमा तीनको शव फेला

काठमाडाैं२८, असोज/ राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन्...

श्रीमानलाई याैन सन्तुष्टि दिलाउन…

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो तीन वर्षको बच्चा छ । मेरा श्रीमान् मसँग यौन सम्पर्क गर्दा मजा आउँदैन भन्नुहुन्छ । मेरो योनी टाइट छैन भन्दै झर्किने गर्नुहुन्छ...

गीताकार बिजय तिमील्सिना नयाँ गीत सार्बजनीक

असोज २७ काठमाडौं /  गीताकार बिजय तिमील्सिना नयाँ गीत लिएर आयका छन । मार्मिक शब्दलाई संगिताकार बिजु बज्रले संगित दियका हुन । गायक सुदन ढकाल र बिजय तिमील्सिनाको प्रयासलाई गायिका...

अब फेसबुक म्यासेन्जरले ल्यायाे गज्जबको सुविधा, पठाएको सन्देश आफैं मेटिनेछ !

काठमाडौं, २७ असोज / फेसबुक म्यासेन्जरमा अब यस्तो सन्देश पनि पठाउन सक्नुहुनेछ जुन अन्य कोहीले पढ्न सक्दैनन् र उक्त सन्देश केही समयमा आफैं डिलिट हुन्छ । यसको लागि दुई जना...

नवलपरासीमा भयानक दुर्घटना

नवलपरासी, २७ असोज/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी...