अस्थि धातु परिक्रमा, सर्वसाधारणलाई दर्शन खुला

काठमाडौं, ३० असोज ।२५५८औं बुद्धजयन्ती मूल समारोह समितिले शाक्यमुनि गौतमबुद्धको अस्थि धातुलाई स्वयम्भू परिक्रमा गराएको छ । स्थानीय आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार...

एमाले नेता गंगालाल तुलाधरलाई अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानीत

काठमाडौँ३०, असोज/ नेकपा (एमाले)का सांसद तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले उत्कृष्ट अनुसन्धानका लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।लन्डनस्थित इन्टरनेसनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले प्रकाशित गर्नेगरेको भू–वातावरणीय...

यी ठाउँहरुमा हुने रहेछ खु्ल्लमखुल्ला ड्रग्स पार्टी

काठमाडौं, ३० असोज/ देशका विभिन्न स्थानमा ड्रग्स पार्टी हुने गरेको पाइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।ट्रान्स पार्टीका नामले चिनिने यस्ता पार्टी विभिन्न ठाउँमा पटक–पटक हुने गरेको छ...

नेपाल वायुसेवा निगमले काठमाडौंबाट अष्ट्रेलिया सिधै उडान गर्ने

काठमाडौं  ३०, असोज/नेपाल वायुसेवा निगमले काठमाडौं अष्ट्रेलिया सिधा उडान सञ्चालन गर्ने संभावना बढेको छ। निगमले अष्ट्रेलियासंग एअर सर्भिस एग्रिमेन्ट गर्ने तयारी गरेको छ ।नेपाल-अष्ट्रेलिया डाइरेक्ट उढान भएमा अष्ट्रेलियबाट आउन वा...

व्यापारिक फर्म नवीकरण खुकुलो, म्यदनाघेकालाइ नवीकरणको मौका

काठमाडौं, ३० असोज । निर्धारित मितिमा नवीकरण नगर्दा खारेजी र नवीकरण दुवैबाट बञ्चित भएका व्यापारिक फर्महरुले एक पटकका लागि नवीकरणको मौका पाउने भएका छन् ।सरकारलै कानुनी त्रुटि सच्याउँदै ०७४ असार...

संविधान संशोधनबारे ओली नरम, बाबुरामको माग- संशोधनपछि प्रत्यक्ष कार्यकारी

काठमाडौं, ३० असोज । पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान संशोधनबारे नरम देखिएका छन् ।उनले भने- हामीसँग करिब १३ महिनाअघि बनिसकेको संविधान छ । संविधान...

नेपाली महिला क्रिकेट टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का

काठमाडौं, २९ असोज । महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा चीनलाई हराउँदै नेपाल समूह उपबिजेता बनेको...

धर्मनिरपेक्षता जनमत संग्रहबाट टुङ्ग्याइनुपर्छ :शशांक कोइराला

चितवन २९ असोज, । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षता हुने कि नहुने भन्ने विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् ।धर्म निरपेक्ष, सापेक्ष, नहुँने भन्दै कोइरालाले जनमतसंग्रहबाट यसको निर्णय गर्नुपर्नेमा...

नेपाली महिला क्रिकेट टोली थाइल्याण्डसँग एक विकेटले पराजित पराजित

 काठमाडौं२८, असोज/नेपाली महिला क्रिकेट टोली आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा थाइल्याण्डसँग एक विकेटले पराजित भएको छ ।नेपालले प्रस्तुत गरेको एक सय नौ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्डले १८...

काठमाडौँमा कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’

काठमाडौँ, २८ असोज । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म...