धागो जहाँ चुँडिएको थियो, त्यही विन्दुबाट संवाद सुरु गर्नुपर्छ : ओली
काठमाडौं, २८ असोज । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयनका क्रममा औचित्यपूर्ण लागे आफ्नो पार्टीले संशोधन गर्न सघाउने बताएका छन् । सरकारले संविधान संशोधनको आधिकारिक प्रस्ताव...