अाफुलाइ अलकायदाको नेपाल प्रमुख भन्दै ३३ लाख चन्दा उठाउने पक्राउ
				काठमाडौँ३०, असोज / महिनाअघि राजधानीका एक जना प्रतिष्ठित ब्यापारीको घरमा एउटा अलकायदा संगठनको नाममा धम्कीपूर्ण चिठ्ठी आयो। अलकायदा विश्व संगठन दक्षिण एसिया नेपालका अध्यक्ष अग्नी चट्टानको नाम उल्लेख भएको पत्र...			
		

 
                 
                 
                