जीसस क्राइस्ट( इशा) श्री कृष्णकाे भक्त थिए-कमलराज श्रेष्ठ

[caption id="attachment_17622" align="alignleft" width="272"] कमलराज श्रेष्ठ[/caption] संसारका जुनसुकै सम्प्रदायका धर्म अनुयायी भए पनि उनिहरुलाई आफ्नो धर्मको सत्य स्विकार्न अत्यन्त कठिन हुन्छ।वर्तमान समय धार्मिक कट्टरताको प्रतिस्प्रदा हो भन्दा सायद गलत नहोला।...

श्रीमद्भागवत गीताकाे राजवंशी भाषामा अनुवाद

झापा, १ कात्तिक । ‘काम कर, फलेर आश नाकर१’ राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो। हिन्दू हरूकाे महान धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद छ,गरेका छन्, कनकाई–९...

यौनशक्ति बढाउने योगका आसनहरु

 योगलाई आफैँमा एउटा पूर्ण विज्ञान मानिन्छ जस्को हर आसन तन र मनलाई तन्दुरुस्त राख्नलाई मद्दत गर्दछ । यति मात्र नभै योगको आसनहरुले तपाईँको यौन जीवनलाई पनि सुधार गर्दछ । जब...

नियमित यौन सम्पर्कले गर्छ रोगको निदान !

 यौन जीवनको प्रेम व्यक्त गर्ने तरिका, प्राकृतिक आवश्यकता मात्रै होइन, यो उपचारको पद्धति पनि हो । यौनमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । केही...

मधुमेह भएकालाई करेला अमृत समान

करेलाको नाम सुन्ने बित्तिकै हाम्रो मुख तितो हुने गर्छ । तर यसको तीतोपनलाई बिर्सनुभयो भने करेलाको गुणले तपाईंको शरीरलाइ नसोचेको फाइदा पुर्याउँछ । करेला खासमा ग्रीष्मकालिन तरकारी हो । यसले...

धार्मीक र आयुर्वेदिक महत्व बुझेपछि रुद्राक्षको माग ह्वातै बढ्याे

 बेनी (म्याग्दी), १ कात्तिक । हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको...

प्रचण्ड– मोदीबीच भेटवार्ता, संविधान संशोधकालागी भारतीय चासो

काठमाडौं , १ कात्तिकब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र दामोदर दास मोदीबीच भेटवार्ता भएको छ ।आइतबार राती गोवास्थित लीला होटलमा...

सर्वोच्चलाइ लोकमान सिंह कार्कीको घर पत्तालगाउनै धाै पर्याे,तामेल टास्न नदिने रणनीती

काठमाण्डाै१,कार्तीक । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गने आदेश दिएको एक महिना बित्दा पनि उनकाे घर ठेगाना पत्ता लगाउन नसकेको भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद...

मध्यपश्चिममा आँखाका रोगी बढदाे

नेपालगन्ज, १ कात्तिक । नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ ।सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७...

विश्वेश्वर महादेव मन्दिर अब शिखर शैलीमा निर्माण गरीने

मध्यपुर थिमि, ३० असोज । मध्यपुर थिमि–१३ बप्पास्थित विश्वेश्वर ९बप्पा० महादेव मन्दिर शिखर शैलीमा निर्माण हुने भएको छ ।स्वस्थानी व्रतकथामा समेत उल्लेख भएको उक्त विश्वेश्वर महादेव मन्दिरको स्थानीय ज्येष्ठ नागरिक...