भूकम्पले क्षतिग्रस्त बौद्ध स्तूपको पुननिर्माण सम्पन्न
वैशाख १२ को महाविनाशकारी भूकम्पले भत्काएका सम्पदा पुननिर्माणमा राज्यको नजर खासै पर्न सकेको छैन । त्यसैले ती सम्पदास्थलहरु डेढवर्षदेखि ढलेका ढल्यै छन् । सरकारी विधि, विधान र प्रक्रिया लामो र...

