सिन्धुपाल्चोकमा बाढीको वितण्डा, दर्जनौं घर बगायो
काठमाडौं२५ असार २०७७/ रातभरको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घरमा क्षति पुगेको छ ।बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्याएको छ ।...