अाबश्यक जानकारीका सहीत विदेशजानेहरूका लागी डिजिटल अडियो नोटिस बोर्ड
काठमाण्डाै१८,कार्तीक/ तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नवौं स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी...