इटालीमा फेरि ४.८ म्याग्नीच्युडको पराकम्पन
रोम (इटाली), १९ कात्तिक/इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरुलाई थप क्षति पु-याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले...

