सुजाताको छात्तीमा समस्या , सरकारसँग एक करोड माग
काठमाण्डौं २०, कार्तिक / नेपाली कांग्रेसकी केन्दीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालालाई पन्ध्र दिन देखि अस्वस्थ छिन । एसियाली महिलाहरुको सञ्जाल ‘आइक्यापको’ सम्मेलनमा भागलिन मलेसिया गएकी काइराला त्यहीं अस्वस्थ भएकि...

