ह्वात्तै बढ्यो सांसदको तलब सुविधा, एक लाख नाघ्यो
काठमाण्डाै ६,मंङ्सीर/ व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो...

