अाज देखी शान्ति आदर्श कप फुट्सल प्रतियोगिता सुरु
काठमाण्डाै,५ पुस/ गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता उत्घाटन भएको छ । नारायणटारको जोरपाटी फुट्सलको मैदानमा भएको प्रतियोगिताको...